Kundan Kumar Panta – Anubhav (Nepali Muktak)

कुन्दनकुमार पन्त – अनुभव (मुक्तक)
(मधुपर्क माघ, २०६७)

जवानीमा शरीरका अङ्गहरू निकै पोटिला हुन्छन्
नवयुवक र युवतीका कुराहरू निकै जोशिला हुन्छन्
आखिर सबै कुराहरू उमेर र समयकै रहेछ
जब उमेर ढल्दै जान्छ अनुभवीका कुराहरू चोटिला हुन्छन् ।

2 thoughts on “Kundan Kumar Panta – Anubhav (Nepali Muktak)”

  1. समय बद्लिँदैमा बद्लिने त्यो होइन)
    (जिवनको परिधिभित्र सिमित त्यो छैन)
    आँसु र सुस्केराका बाचाहरु
    हासो र खुसिका कसमहरु
    anubhabi le anubhav sunauchhan, nawayuba le sapana
    sapana dekhna chhodepachi budo huney ho manchhe..
    aakhir josko sapana marunjel pani mardaina, tyo nai amar huney ho.

Comments are closed.