Bishal Sharma – Paryo Pani Udyo Badal

बिशाल शर्मा – पर्याे पानी,उड्याे बादल

पर्याे पानी,उड्याे बादल
खस्याे चट्याङ चट्ट सँग

पानी पर्ने बितिक्कै मराे
बाजेकाे मितेरी पानीघट्टसँग

बाजेकाे नाता कति गहीराे ?
कहिले गाेरूकाे जाेडी सँग
कहिले अालुकाे बाेरा र
जुटकाे डाेरी सँग ।।

बाजेकाे भाेक अामाले
ल्याएको खाजा सँग
बुढाकाे मन भने परी
गाँउमा बजेको बाजा सँग

पर्याे पानी,उड्याे बादल
खस्याे चट्याङ चट्ट सँग

पानी पर्ने बितिक्कै मराे
बाजेकाे मितेरी पानीघट्टसँग