आनन्द सागरमा आज ज्वारभाटा आएको छः
सबै मानिस तिम्रो……….समातेर बसेका छन्,
जति हुन्छ उति भारी हालिदेऊ, हाम्रो दुःखपूर्ण नाउ पार गर !
छालमाथि पौड्दै हामी तर्छौँ प्राण विलुप्त भए होओस् !
आनन्द सागरमा आज ज्वारभाटा आएको छ !
पछाडिबाट पुकार्ने त्यो को हो ?
त्यो को हो जो अगाडि बढ्दा बाधा दिन्छ ?
यस भयदेखि हामी पहिले नै परिचित छौँ ।
कसको सराप, कसैका ग्रह–दोपले हामीलाई सुखको उच्च
शिलामा बसाइदियो ।
लंगूरको डोरी हामीले लियौँ र गाउँदै हिंड्दैछौँ ।