निराजन सापकोटा – जिन्दगी
रुक्दै नारुकने झरीसंगै नया बालीहरु जन्मिए होलान
थाक्दै नथाक्ने अनन्त यो जीवनको यात्राले
नौलो चुनौतिहरु निम्त्याए होलान
मलाई त दुवै अवसरमा भिज्न मन लाग्छ
झरी र चुनौतीमा …
अलि अलि नभिझे र अलि अलि नभिडे
कस्तो खल्लो जीवन कस्तो खल्लो कथा…