सुदर्शन सापकोटा – म अन्धो मेरो दृटि अधुरो
आँखा भएर पनि
आँखामा नानि भएर पानि
मेरो दृर्टि अधुरो
सायद,
असनका गलि जसतै मेरो सोच सागुरो
मेरा आँखा हिमाल देख्छन्,
अनि यहि भुगोलमा तिमिलाई
खोच्छन्,
तिमि दिर्स्यमा छौ र पनि तिमिलाई देख्दैन्न।
तेसैले मेरो दृर्टी अघुरो,
बफाखमा तिमिलाई तराई सोच्छुअनि मेरो सोच सागुरो।
मेरो बोलि अधोरो,
हिमाल पाहाड तराई भएर पानि मेरो देश अधुरो।
तिमि त भन्छौ होला मेरो धर्ति बिचरो।
अनि यहि धर्तिमा तिमिलाई खज्ने मेरो सोच सागुरो,
म अन्धो,
मेरो दृर्टि अधुरो…।