Komal Shrestha – Yahi Ho Doori

कोमल श्रेष्ठ मल्ल – यही हो दुरि

कहिलेकाहि हुने भेट
म आफै लाई थाह छैन किन ?
आ आफै लुकी लुकी हेरिनुमा
आ आफ््नो अनुभूती के गरि सुनाउनु ?
उफ !
असमन्जस्यता
अनी अपरिहार्यता
जीवन यात्राको यो यात्रा ….
फेरि मौन अलगीनु
आ आफ््नै बाटो
अनी
ितमी कहा !
म कहा ?
यसरि छुट्टीनु
यही हो दुरि
र यथार्थता
नचीनीनुको ।।

Admin Note – This article needs grammatical correction.