Ajaya Paudyal – Aaja Achamma Ko Ichchha Jagyo

आज अचम्मको इक्ष्या जाग्यो
सहर संग लुकेर एउटा किताब लेखू
त्यही किताब संगै तिम्रो र मेरो
ज़िन्दगी को हिसाब लेखू

केही घटाईदेऊ मेरो चद्धो उमेर
तिमीसंग जोडीने हरेक बाधाहरू छेकुं
हजार गुना लामो ज़िन्दगी नै सही
हर भाग मा यी आखा हरुले तिमिलाइनै देखूं