अन्जु सुबेदी – यो मन्दिको बजारमा
(Sent to Sanjaal Corps via Email)
यो मन्दिको बजारमा
मेरा फसलहरु
काटूं की नकाटूं अन्यमनस्क।
……………………….
……………………….
मनले भन्यो
यो हाटमा पैसाले किन बेच हुंदैन।
के तिमीले कहिल्यै तिम्रो मनलाई
पखेटा किन्नु परेको छ?