Shankar K Asafal – Lakshya Lina Chhade Hunchha

शंकर के. असफल – लक्ष्य लिन छाडे हुन्छ

जीवनमा धेरै लक्ष्य बोकी हिड्न मन थियो
लक्ष्य जति टुक्राउने मात्र एउटा धन थियो
जीवन क आशाहरु बिचैतिर मारे हुन्छ
धनको पावर नहुनेले लक्ष्य लिन छाडे हुन्छ

कल्पना का सपना ती,बिछौना मा रखेहुन्छ
धनको पावर नहुनेले लक्ष्य लिन छाडे हुन्छ

जीवनको संघर्सलाई निरन्तरता दियहुन्छ
शरिर लै मारिदिने कलङ्क त्यो पियहुन्छ
धनको पावर नहुनेले लक्ष्य लिन छाडे हुन्छ

समाजलाई सजाउने समाजसेवा
माटोमुनि गाडे हुन्छ
धनको पावर नहुनेले लक्ष्य लिन छाडे हुन्छ

– नुवाकोट ६ नेपाल
हाल: नया दिल्ही