भैरव अर्याल – कारिन्दा
उठ्
पुछ्
खा
चुठ्
दुगुर्–दुगुर्
स्वाँ–स्वाँ
बस् धस्
हस् हजुर
लुखुर–लुखुर
स्याँ–स्याँ
तिहुन तमाखु थप
पापाको संसार
ऐजन ऐजन लम्पसार ।
नेपाली कविता को बिशाल संग्रह
भैरव अर्याल – कारिन्दा
उठ्
पुछ्
खा
चुठ्
दुगुर्–दुगुर्
स्वाँ–स्वाँ
बस् धस्
हस् हजुर
लुखुर–लुखुर
स्याँ–स्याँ
तिहुन तमाखु थप
पापाको संसार
ऐजन ऐजन लम्पसार ।
Comments are closed.
नेपाली भाषामा अन्यथा Nepali मा सम्भव भए पनि मलाई भैरब एरीको अधिक कविता चाहिन्छ।
मलाई नेपाली वा अंग्रेजीमा भैरब एरिडको अधिक कविता चाहिन्छ।