Rabindra Nath Thakur – Swachchha Patra Pushpa

स्वच्छ पत्र–पुष्प
देवता आजदेखि म आङ्खनो काँधमा आङ्खनो भार उठाउने छैन !
आजदेखि म आङ्खनो ढोकामा भिक्षा माग्न आउँदिनँ !
यो भारलाई तिम्रो चरणमा राखिदिन्छु, अनि बेफिक्री भएर विचरण
गर्छु,
चिन्ताग्रस्त झैँ पछाडि फर्केर हेर्नेछैन ।
म आङ्खनै काँधमा आङ्खनो भार लिएर हिंडडुल गर्दिनँ
मेरा वासनाका समीरले जुन–जुन बत्तीलाई छुन्छ, त्यसको प्रकाश
क्षणभरमा
मधुरो हुन्छ ।
यसमा मलिनता छ : यमि फोहोरी हातका नैवेद्य स्वीकार नगर !
मेरा वासनाको मलिनता छ ।
स्वच्छ प्रेमले प्रेरित पत्र–पुष्पलाई नै स्वीकार गर, देवता !