Rajab – Pakshya

आँसु पनि दोहरिन्छ
रुवाइ पनि दोहरिन्छ
वेदना पनि दोहरिन्छ
घाम पनि दोहरिन्छ
हुरी पनि दोहरिन्छ
झरी पनि दोहरिन्छ
खडेरी पनि दोहरिन्छ
सुवास पनि दोहरिन्छ
स्वाद पनि दोहरिन्छ
बाढी पनि दोहरिन्छ
हाँसो पनि दोहरिन्छ
जीवनको लागि
दोहरिन्छ,
आँसु, पीडा, सुवास आनन्द