Min Dwandi – Timro Samjhanama

हाँसो बिछोडियो तिमीसँगै
म नहाँसेको धेरै भो
आँसु सारा सकिएर
म रून छोडेको पनि धेरै भो ।
मनमा शान्ति रत्तिभर छैन
निंद हराएको धेरै भो
तिम्रै सपना देखिरहेकोछु
म नब्युंझिएको पनि धेरै भो ।
म मरिरहेको छु हरपल
तिम्रो संझनामा
म बॉचिरहेको छु केवल
तिम्रो संझनामा ।