Nirajan Sapkota – Paristhiti Le (Dohori)

परिस्थितिले परिस्थिति निम्त्याएको अवस्था..
एउटा प्रश्न नेपथ्य बाट घन्किदै आयो..
अब गर्ने के ,जाने कहा र कुन गोरेटोलाई आफ्नो भनाउदो संज्ञा दिने..
त्येही पल उत्तर पनि उर्र्लेको खोलोझै बतासिएर प्रवेश गर्छ…
अहिलेसम्म जति पाईला पच्छ्याउदै हिंड्यौ फेरी पुनरावलोकन नगर्दा ठीक…
तिमी पासाँड़रूप अवधारण गर, शिलान्यास बनिदेउ एक खेप..
सबै रमझम तिम्रै सामु, सबै मेला तिम्रै वरिपरि र अनगिनत यात्राहरु तिम्रै पुरपुरोमा…..