Digesh Raut – Mriga Tirsana

दिगेश राउत – म्रिगतिर्सना

मैले चहेको अनी मैले पाएको
मैले गाएको अनी मैले बोलेको
मैले लुकाएको अनी मैले खोलेको
आखिरमा चाहाना, गाना र तिर्सना।

मैले जनेको अनी मैले बुझेको
मैले सोचेको अनी मिलेको
मैले गरेको अनी पुगेको
आखिरमा कल्पना, बिलौना र योजना।

मैले छाडेको अनी मैले अंङालेको
मैले तोडेको अनी मैले जोडेको
मैले हारेको अनी मैले जितेको
अखिरमा बेदना, सम्झना अनी बिलौना

जिवनमा के मजा के नै रहन्थ्यो र!
सबै थोकहरु चट्ट मिलेको भए
मैले चिताएका सबै सार्थक भएका भए?