Rabindra Nath Thakur – Bhaskar Rashmi [From Geetanjali]

जननी ! तिम्रो दया स्निग्ध चरणको निवास प्रातःकालको भास्कर
रश्मिमा छ ।
तिम्रो मृत्युञ्जयी वाणी निःशब्द आकाशमा व्याप्त छ ।

सम्पूर्ण पृथ्वीमा व्याप्त तिम्रो वन्दना म गर्दछु !
तिम्रो पूजाको अध्र्यमा म आज तन–मन–धन सबै समर्पित गर्दछु !
जननी ! तिम्रो दयाद्र्र चरण भास्कर रश्मिमा निवास गर्छ !