जबसम्म तिमी र म क्रीडा गरिरह्यौँ, मैले तिम्रो नाउँ–गाउँ सोधिनँ,
तिमीसँग मलाई लाज थिएन, भय पनि थिएन,
तिम्रो–मेरो जीवन हर्ष–उल्लासको तरंगमा बगिरहेको थियो !
सूर्योदयको वेलामा तिमीले मलाई कतिचोटि आह्वान Continue reading “Rabindra Nath Thakur – Birat Roop [From Geetanjali]”