Gyanu Pandey – Jindagi

डा.ज्ञानू पाण्डे –जिन्दगी

देखेदेखें जस्तो लाग्छ
हेर्न केही भ्याइदैन
प्रश्नैप्रश्न जताततै
उत्तर कतै पाइदैन
भीडहरूमा एक्लो–एक्लो
आफैलाई आफू नौलो
जीवन खोई यो कस्तो कस्तो ?
घरि केही हो कि जस्तो
घरि Continue reading “Gyanu Pandey – Jindagi”