Moti Chamling – Shahar Ra Abayab Indriya Haru

मोती चाम्लिङ – शहर र अवयव इन्द्रियहरु

शहर तिम्रो नेत्र ज्योती अद्यावधि ठिकै हो भने
छदम कांचको चस्मा लगाउने रहर किन ।।?
चुच्चे नेप्टे नाकको डाडीलाई सास्ती दिने हो भने,
सदाकांक्षा वांच्दैन त सादा कात्रोले Continue reading “Moti Chamling – Shahar Ra Abayab Indriya Haru”