Chandra Bir Tumbapo – Chhaya Ra Swartha

चन्द्रविर तुम्बापो –  छायाँ र स्वार्थ

छायाँ र स्वार्थ
पछयाइरहन्छ
उज्यालो
अध्यारोलाई
पुरै तर्कीदिन्छ
उज्यालो मात्र होस त
फेरि टुपुल्क आईपुगिहाल्छ
साला !
छायाँ र स्वार्थ