Pratima KC – Nepal Aama Malai Maaf Gara

प्रतिमा के.सी – नेपाल आमा मलाई माफ गर

देश दुखिरहेछ
म रोइरहेछु
देश रोइरहेछ
म दुखिरहेछु
मेरो मातृभूमी
चिरा चिरा भएर फाटेको छ
म भित्र भित्र भक्कानीइ रहेछु
परदेशी भूमिमा
मुटु थिचेर, आँसु बगाएर
मेरो Continue reading “Pratima KC – Nepal Aama Malai Maaf Gara”