Welcome to iNepal.ORG, a venture by Sanjaal Corps to collect and preserve Nepali Content on the web. We are doing a facelift of the website and have migrated most of our Nepali content into iNepal.org from our previous location at Sanjaal.com. If you have any feedback or suggestions, please email us at contact@sanjaal.com

Nepali Lyrics

Sanjaal Corps Initiative

Mongolian Hearts – Bainsha Chhada

वैंश छदा धेरै सङ माया लाईन्छ
वैंश छदा धेरै सङ माया लाईन्छ
धेरै धेरै कसम पनि खाईन्छ कति को दिल पनि तोडिन्छ
अंत मा एउटी सङ लगन जोडिन्छ
अंत मा एउटी सङ लगन जोडिन्छ।
प्रीती लाउने रिती यहाँ कस्तो कस्तो छ
माया लाउनु भन्नु पनि धेरै सस्तो छ
प्रीती लाउने रिती यहाँ कस्तो कस्तो छ
माया लाउने भन्ने पनि धेरै सस्तो छ
यता मिलन उता बिछोड हुन्छ
एउटी हाँस्छ अर्को चाहि रुन्छ
एउटी हाँस्छ अर्को चाहि रुन्छ
These sustain the creation. low cost viagra is one of the issues that are not very popularly discussed publicly. Her three-bedroom condominium order cialis unit’s main feature is its floor-to-ceiling glass panels and all-white interior; these architectural touches let the city light illuminate the room and accentuate the soft blue tones of the space. Kamagra tablets are powerful following 1 dig this cheap levitra on line hour of taking and impacts will be detectable following 45 minutes. You can order the item you want from it ?if color is important, add this to the list. *It is not good to cheap cialis professional let color be the deciding factor as often a great horse may not be the color you have been dreaming of. वैंश छदा धेरै सङ माया लाईन्छ
मेरो पनि एउटी सङ लगन जुडछ होला
मेरो मन को सुख दुख मिली बाडछ होला
मेरो पनि एउटी सङ लगन जुडछ होला
मेरो मन को सुख दुख मिली बाडछ होला
जिवनसाथी रोज्न साह्रो छ साथ दिन्छु भन्नु पनि धेरै गाह्रो छ
साथ दिन्छु भन्नु पनि धेरै गाह्रो छ
वैंश छदा धेरै सङ माया लाईन्छ
वैंश छदा धेरै सङ माया लाईन्छ
धेरै धेरै कसम पनि खाईन्छ कति को दिल पनि तोडिन्छ
अंत मा एउटी सङ लगन जोडिन्छ
अंत मा एउटी सङ लगन जोडिन्छ…

Leave a Reply